समाचार « Khabarhub

गुणस्तरहीन खाद्यपदार्थ उत्पादन गर्ने २२ उद्योगमा सिलबन्दी

काठमाडौं– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २२ वटा उद्योग एवं खाद्य व्यवसायीलाई गुणस्तरहीन उत्पादन गर्दै उपभोक्ताको हीत विपरित काम गरेको भन्दै उत्पादनमा रोक लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पछिल्लो चार महिनाको अवधिमा गुणस्तरहीन उत्पादन गर्ने यस्ता कम्पनीमा छापा मारि सिल मारेको छ । हाल नेपालभर ४३ वटा खाद्य आयात निर्यात…