Live on
Your Voice, Your Power
काठमाडौं- वरिष्ठ पत्रकार एवम् साहित्यकार विजय चालिसेको ७४ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ । सरकारी मुखपत्र गोरखापत्र दैनिका पूर्वप्रधान सम्पादक तथा अध्यक्ष एवम् प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष उनी केही समयदेखि बिरामी थिए । उनको उपचारकै क्रममा निधन भएको हो । चालिसेको शुक्रबार नै गोकर्णेश्वर घाटमा अन्त्येष्टि गरिने परिवारजनले जनाएका छन् । स्वर्गीय चालिसेले…