Live on
Your Voice, Your Power
काठमाडौं - नेपाली कांग्रेसका नेता जगदिश्वर नरसिंह केसीले जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै सरकारलाई जिम्मेवारीपूर्वक अघि बढ्न आग्रह गरेका छन्। नेता केसीले विज्ञप्ति जारी गर्दै मृतकको आत्माको चिरशान्तिको कामना गरेका छन् भने घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गरेका छन्। साथै, शोकमा रहेका परिवारजनप्रति गहिरो संवेदना प्रकट गरेका छन्। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा…