समाचार Archives | Page 860 of 8686 | Khabarhub Khabarhub

देशको विकास र समृद्धिका लागि नेतृत्वप्रतिको भरोसा आवश्यक : शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा घृणा, आक्रोश र गालीगलौजको अपसंस्कृति भित्रिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस खालको अपसंस्कृति कायम रहने हो भने जो नेता भए पनि जस्तो शासन व्यवस्था आए पनि देश र समाजको अधपतनलाई कसैले रोक्न नसक्ने उल्लेख गरेका छन् ।  उनले लेखेका छन्–…