समाचार « Khabarhub

कोठामा भेट्न बोलाएर युवतीले गरिन् आफ्नै प्रेमीको लिङ्ग छेदन

काठमाडौं– काठमाडौंको कपनमा एक युवतीले आफ्ना प्रेमीलाई कोठामा बोलाएर उनको लिङ्ग छेदन गरिदिएकी छन् । काठमाडौं महानगरपालिका–६ डेरा गरी बस्ने १९ वर्षीया युवतीले २१ वर्षका आफ्ना प्रेमीलाई कोठामा भेट्न बोलाएर लिङ्ग छेदन गरिदिएकी प्रहरीले जनाएको छ । महानगरीय प्रहरी बृत्त बौद्धले लिङ्ग छेदन गर्ने युवतीलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ । प्रहरीसँगको बयानका क्रममा…