समाचार « Khabarhub

कांग्रेस विशेष महाधिवेशनको दोस्रो दिन यस्तो छ भृकुटीमण्डपको माहौल

काठमाडौं-  नेपाली कांग्रेसको विशेष महाधिवेशन आज दोस्रो दिन छ  ।काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनमा अहिले बन्दसत्र सुरु भएको छ । बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्मापछि अहिले महामन्त्री गगन थापाले बोलिरहेका छन् । यस्तो छ महामन्त्री शर्माको प्रतिवेदन :