समाचार « Khabarhub

सीमा समस्याबारे पहिला भारतसँग, त्यसपछि चीनसँग कुरा गर्छौं : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गरेको विषयमा तत्काल चीनसँग कुरा गर्न नहुने बताएका छन् । उनले भारतसँग कुराकानी गरेपछि चीनसँग कुरा गर्नुपर्ने बताए । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा मन्त्री ज्ञवालीले भने ,'पहिला भारतसँग कुरा गर्छौं र समस्या समाधान गर्छौं । त्यसपछि चीनसँग ।' अहिलेको समस्या भारतसँग भएको बताउँदै…