Live on
Your Voice, Your Power
काठमाडौं– मालपोत कार्यालय पर्साका तत्कालीन फाँटवाल मदन प्रसाद गुप्ताविरुद्ध ७७ लाख ८६ हजार रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएको छ । फाँटवाल गुप्ताले २०७०/०७१ को रजिष्ट्रेशन फाँट (ख)मा लिखित पास गर्दा लाभकर नलिएको, एउटै नम्बर राखी विभिन्न रजिस्ट्रेसन पास गरेको, लिखित रजिस्ट्रेशनमा भएको थैली रकम घटाइ कम मूल्यको थैली कायम गरी रकम हिनामिना गरेको भन्दै अख्तियार…