समाचार « Khabarhub

प्रधानमन्त्री ओलीको राजीनामा माग्दै प्रदर्शन

काठमाडौं- भारत सरकारले नेपाली भूमि लिपुलेक मानसरोबर यात्रा गर्ने सडक खनेपछि त्यसको विरोधमा प्रदर्शन भएको छ । शनिवार माइतीघर मण्डलामा लकडाउनको उल्लंघन गर्दै भेला भएका युवाहरुले भारतीय कदमको विरोध गर्दै नेपाल सरकारलाई खबरदारी गरे । उनीहरु ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामासमेत माग गरेका थिए । उनीहरुले ओली सरकार राजीनामा दे, हाम्रो भूमि प्राण भन्दा…