Live on
Your Voice, Your Power
काठमाडौं- श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देशमा पुगेका चार लाखभन्दा बढी नेपाली श्रमिक स्वदेश फर्किन चाहेको बताएका छन् । प्रतिनिधि सभाको श्रम, तथा उद्योग र उपभोक्ता तथा आपूर्ति समितिको बुधबारको बैठकमा मन्त्री यादवले फर्कन चाहनेमध्ये एक लाख १२ हजारलाई तत्काल उद्धार गर्नुपर्ने अवस्था रहेको बताए । मन्त्रालयका अनुसार…