Live on
Your Voice, Your Power
काठमाडौं । कोभिड १९ का रोकथामका लागि २०७६ चैत्र ९ गतेबाट रोकिएको नियमित अन्तराष्ट्रिय उडान भदौ १७ बाट सुरु भएको छ । करिब ५ महिनापछि सुरु भएको उडानमा मंगलवार नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको २/२ वटा र एयर अरेबियाको एउटा उडान छ । भदौ १ गतेबाट अन्तराष्ट्रिय उडान सुचारु गर्ने सरकारी योजना थियो । तर,…