समाचार « Khabarhub

महिला तथा वृद्ध-वृद्धामा कोरोना संक्रमणको दर बढ्दो : जनस्वास्थ्य विज्ञ डा तिवारी

काठमाडौं– जनस्वास्थ्य विज्ञ डाक्टर सुरेश तिवारीले महिला र वृद्धवृद्धाहरुमा कोरोना संक्रमण हुने दर बढ्दै गएको बताएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेटमा डा तिवारीले एक महिना अघि र अहिल महिला र वृद्धवृद्धाहरुमा कोरोनाको संक्रमण दर तुलना गर्दा बढ्दै गएको बताएका हुन् । डा तिवारीका अनुसार एक महिना अघि महिलाहरुमा संक्रमणको दर ८ प्रतिशत मात्रै…