Live on
Your Voice, Your Power
काठमाडौं– अतिक्रमणको चपेटामा परेको टुँडिखेल जोगाउन ‘अकुपाई टुँडिखेल’अभियान सञ्चालन हुने भएको छ । विहीवार टुँडिखेलमा आयोजित पत्रकार सम्मेलनमा अभियान शनिवार विश्व स्वतन्त्रता दिवसको अवसर पारि टुडिखेलमा ८ बजेबाट शरु हुने जानकारी गराइयो । दिनप्रतिदिन टुँडिखेल अतिक्रमण हुँदै जाँदासमते राज्यले यसलाई रोक्न नसकेको उनको आरोप थियो । सरकारले टुँडिखेललाई गगनचुम्बी बनाउन लागेको भन्दै प्रधानले नागरिक सडकमा…