समाचार « Khabarhub

विपद्का घटनामा परी ४१५ जनाको मृत्यु, सबैभन्दा धेरै मृत्यु सर्पदंश र आगलागीका कारण

काठमाडौं- देशभर पछिल्लो ९ महिनामा विभिन्न विपद्का घटनामा परी ४१५ जनाको मृत्यु भएको छ भने १ हजार ५९५ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुासर अनुसार वैशाख १ गतेदेखि हालसम्म ११ प्रकारका विपद्का घटनाबाट उक्त मानवीय क्षति भएको हो । प्राधिकरणले मृत्यु, घाइते, प्रभावित परिवारलगायतका विवरण…