Live on
Your Voice, Your Power
काठमाडौं– वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर भोला रिजाललाई कोरोना संक्रमण पुष्टि भएको छ । डा. रिजालसँगै उनकी पत्नीलाई पनि कोरोना पुष्टि भएको छ । आफूमा शनिवार नै कोरोना संक्रमण पुष्टि भएको डाक्टर रिजालले खबरहबलाई बताए । शनिवार कोरोना पुष्टि भएपछि आइतवारदेखि ह्याम्स अस्पतालमा भर्ना भएको डा रिजालले बताए । ‘स्वास्थ्यकर्मीहरु कोरोनाको जोखिममा छौं, त्यही क्रममा…