Live on
Your Voice, Your Power
रौतहट – रौतहटमा ४० वर्षीया एक महिलाको हत्या भएको छ । प्रहरीका अनुसार रौतहटको गढीमाई नगरपालिका – ३ मुसरिया गाउँकी ४० वर्षीया मिन्त्रा देवी बैठाको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रविराज खड्काका अनुसार आइतबार बिहान १० बजेतिर घाँस काट्न भनेर उँखुबारीमा गएकी उनको साँझ शव फेला परेको थियो । घटनाको…