समाचार « Khabarhub

ढुङ्गा खसेर लाग्दा एक वृद्धाको मृत्यु 

दार्चुला– दार्चुलाको नौगाड गाउँपालिका– ६ धुलिगडाबाट बझाङतर्फ पैदलयात्रा गर्नेक्रममा ७० वर्षीय कालु जोशीको ढुङ्गाले लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र रावतका अनुसार जोशीको घटनास्थलमै आज बिहान मृत्यु भएको हो । बाटोमा हिँडिरहेका उनलाई रतपडे भन्ने ठाउँमा माथिबाट खसेको ढुङ्गाले लागेको थियो । यस्तै जोशीसँग हिँडेका नौगाड गाउँपालिका– ६ धुलिगडाका…