Live on
Your Voice, Your Power
काठमाडौं– आफूसँग काम गरिरहेका अधिकांश साथीभाइ धेरै दिन लगाएर पनि घर गइसके पनि दाङका कुलबहादुर बुढा भने तत्काल घर जाने सोचमा छैनन् । उनीजस्तै उपत्यकाका धेरै मजदुर खानको समस्या भएसँगै उपत्यका छाड्दा उनी समस्यै नभएर काठमाडौं बसेका भने होइनन् । काम गरिरहेको कम्पनीले झण्डै ६ महिना पहिलेदेखिको हिसाब नगरेकाले उनी मनोहरा पुल नजिकैको जस्ताले घेरिएको…