Live on
Your Voice, Your Power
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विहीबारसम्मको तथ्यांक अनुसार नेपालमा कोरोनाका कारण सातवटै प्रदेशमा गरी ज्यान गुमाउनेको संख्या १८३ पुगेको छ । कोरोना भाइरसको संक्रमणबाट प्रदेश–२ मा सबैभन्दा धेरै ७५ जनाको मृत्यु भएको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा ४ जनाको मृत्यु भएको छ । हिजो बुधबार ११ जनाको मृत्यु भएकोमा आज थप ८ जनाको मृत्यु…