समाचार Archives | Page 87 of 8393 | Khabarhub Khabarhub

क्लब विश्वकप वायरन क्वार्टर फाइनलमा

काठमाडौं - फ्लेमिङ्गोलाई ४-२ ले हराउँदै वायरन म्युनिख फिफा क्लब विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। वायरनलाई जित दिलाउने क्रममा हेरी केनले दुई गोल गरे। लगातार ११ खेलको अपराजित यात्रा गरेको ब्राजिलियन क्लब फ्लेमिङ्गो छैटौँ मिनेटमै खेलमा पछि परेको थियो। जोसुआ किमिचको कर्नर बचाउने क्रममा एरिक पुलगारले आफ्नै पोस्टमा बल प्रहार गरेका थिए। त्यसको तीन…