Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले विपत्तिका बेला दलीय मतभेदलाई थाती राखेर राष्ट्र र नागरिकको पक्षमा एक ठाउँमा उभिने प्रतिवद्धता व्यक्त गरेका छन् । सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा प्रचण्डले विपत्तिमा राजनीति नभइ राष्ट्रिय एकताको खाँचो रहेको बताए । उनले रसुवाको भोटेकोशी बाढीले सिर्जना गरेको गम्भीर संकटबाट पार पाउन सरकारलाई पार्टीको पूर्ण साथ…