Live on
Your Voice, Your Power
काठमाडौँ– चीनको तिब्बतबाट रसुवाको भोटेकोशीमा आएको बाढीले ठूलो जनधनको क्षति भएको छ । हिजो बिहान आएको बाढीका कारण रसुवा र नुवाकोटको खोला नजिकका बजार क्षेत्र खण्डहरमा परिणत भएको छ । बाढीले नुवाकोटको देवीघाट बजारमा पनि ठूलो क्षति भएको छ । यहाँ आज बिहानैदेखि उद्धार कार्य जारी रहेको छ । बाढीले पुरिएका घरहरुबाट घरधनीले काम लाग्ने…