समाचार « Khabarhub

रसुवाको विनाशकारी बाढीबारे चिनियाँ सरकारको मौसम केन्द्रले यस्तो रिपोर्ट ल्यायो

काठमाडौं- रसुवाको ल्हेन्दे खोला तथा रसुवागढी क्षेत्रमा भोटेकोशीमा आएको भीषण बाढीको पृष्ठभूमिबारे चीनको सरकारी मौसम निकायले महत्वपूर्ण मौसमसम्बन्धी विश्लेषण सार्वजनिक गरेको छ। चीनको बेइजिङस्थित ‘वर्ल्ड मेटियोरोलोजिकल सेन्टर’ले उत्तरी नेपालमा आएको आकस्मिक बाढी र गेग्रान बहावलाई नेपाल तथा नेपालको माथिल्लो जलाधार क्षेत्र दक्षिणी तिब्बतमा भएको वर्षासँग जोडेको छ। ‘ग्लोबल डिजास्टर वेदर मोनिटरिङ एन्ड फोरकास्ट न्युज’को ९२औँ…