समाचार « Khabarhub

गैर नेपालीलाई नागरिकता दिएको आरोपमा पक्राउ पूर्जी

सुरङ्गा– जिल्ला प्रहरी कार्यालय झापाले किर्ते तथा अनियमितता गरी नागरिकता बनाउने कार्यमा संलग्न भएको आरोपमा मंगलबार पाँच जनाको नाम सार्वजनिक गरेको छ। गैर नेपालीलाई नागरिकता दिनका लागि सिफारिस गरेको आरोपमा बिर्तामोड नगरपालिका–८ का वडाध्यक्ष अजय कार्की र भद्रपुर नगरपालिका–९ का वडाध्यक्ष सनिलाल राजवंशीसमेतलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ पुर्जी काटेको हो । जनप्रतिनिधिसहित कर्मचारीको मिलेमतोमा…