Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको छ । केही समयदेखि घुँडासम्बन्धी समस्याबाट अस्वस्थ भई मैतीदेवीस्थित आफ्नै घरमै उपचारमा रहेका ८४ वर्षीय पूर्वकृषि, सहकारी तथा गरिबी निवारणमन्त्री दाहाललाई हृदयाघात भएपछि उपचारका क्रममा गए राति वीरअस्पताल लगिएकाेमा उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय दाहालको पार्थिव शरीर शनिबार बिहान ९…