Live on
Your Voice, Your Power
काठमाडौं - कोरोनाको महामारी फैलिएको अमेरिकाको न्युयोर्क राज्यमा दुई नेपालीको मृत्यु भएको छ । झण्डै २० बर्षदेखि न्युयोर्कमा बस्दै आएका उनीहरुको मृत्युको कारण खुलाइएको छैन । सन्नीसाइडमा बस्दै आएका थोक्मे बिष्टको अपार्टमेन्टमा नै मृत्यु भएको छ । ४८ बर्षीय बिष्ट माथिल्लो मुस्ताङको लोमान्थाङका रहेको जनाइएको छ । विष्टको शनिबार विहान ९ बजे घरमै निधन भएको…