समाचार « Khabarhub

तोडफोड गरेर आइसोलेसनका सामग्री चोरी

संखुवासभा- संखुवासभा सदरमुकाम खाँदबारीमा रहेको आईसोलेसनको स्वास्थ्य सामग्री चोरी भएको छ। खाँदबारी–७, हिमालय किरण क्याम्पसमा आईसोलेसनको प्रयोगका लागि राखिएका सामग्री गएराति चोरी भएका छन् । सामग्री राखिएको ठाउँमा तोडफोडपछि चोरी भएको अस्पताल प्रशासनले जनाएको छ। आईसोलेसनका करिब १५ लाख बराबरको सामाग्री चोरी भएको अस्पतालका मेसु सुन्दरश्याम झाले बताए । अक्सिजन मेसिन, सक्सन मेसिन, ७० थान…