Live on
Your Voice, Your Power
काठमाडौं- शहरी विकास मन्त्रालयको नयाँ आर्थिक वर्षबाट सरकारी कामकारबाही पेपरलेस हुने भएको छ । शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले साउन १ गतेबाट एकीकृत कार्यालय व्यवस्थापन प्रणाली( जीआईओएमएस) प्रणालीबाट हुने जानकारी दिए । यो प्रणाली पूर्ण कार्यान्वयनमा आएपछि मन्त्रालयअन्तर्गत हुने सरकारी कामकारबाही पेपरलेस हुने छन् भने अनावश्यक कागजी झन्झट हट्नेछ । मंगलबार उपप्रधानमन्त्री एवम् शहरी…