Live on
Your Voice, Your Power
काठमाडौं- वीर अस्पतालमा एमआरआई र सिटी स्क्यानजस्ता संवेदनशील तथा महत्वपूर्ण जाँचको रिपोर्ट आउन ढिलाइ हुँदा बिरामीहरू उपचारबाट वञ्चित हुनुपरेको गुनासो बढ्दै गएको छ । भोजपुरबाट नसा तथा नाक–कान–घाँटीसम्बन्धी समस्या लिएर वीर अस्पताल आएका ७० वर्षीय एक जना बिरामीको जाँच रिपोर्ट नआउँदा उपचार नै रोकिएको छ । उनका आफन्तका अनुसार बिरामीको बोली लर्बरिएको छ भने घाँटीमा…