Live on
Your Voice, Your Power
काठमाडौं- बाजुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हेमराज थापालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । पीएस-बानियाँ जेभीले ठेक्का लिएको मार्तडी–कोल्टी सडक निर्माण परियोजनाको विषयलाई जोडेर बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई लक्षित गरी अपमानजनक र धम्कीपूर्ण भाषा प्रयोग गरेको आरोप थापामाथि लागेको छ। उनले मुख्यमन्त्री कार्यालय बागमतीलाई लक्षित गरी सामाजिक सञ्जालमा पोष्टसमेत गरेको उजुरी आएकाले…