Live on
Your Voice, Your Power
काठमाडौं - सरकारले मंगलबारदेखि एक साताका लागि मुलुकभर लकडाउन गरेपछि बैंकबाट पैसा निकाल्ने क्रम बढेको छ । लकडाउन लम्बिन सक्ने र आवश्यक उपभोग्य सामग्री जुटाउन पर्ने भएपछि बचतकर्ताहरुले बैंकमा राखेको रकम धमाधम निकालेका हुन् । दुई दिनयता मात्रै एटीएमबाट धेरै पैसा झिकिएको बैंकहरुले बताएका छन् । दुईचार दिनयता ढुकुटीबाट ठूलो पैसा बाहिरिएको राष्ट्र बैंकको समेत तथ्यांक…