समाचार « Khabarhub

थरिथरिका मास्क … (फोटो कथा)

काठमाडौं– विश्वव्यापी समस्या बनेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रास नेपालमा उच्च छ ।  एक जना नेपालीमा कोरोना भाइरसको देखिएपछि मानिस थप शशंकित भएका छन । सरकाले भाइरस फैलन नदिनका लागि भन्दै लकडाउन गरेको छ । लकडाउन गरिएपनि मानिसहरु भित्री सडकमा हिँडिरहेका छन । संकट र त्रासको यो समयमा घरबाहिर निस्कनेहरूले उचित सावधानी अपनाउँदै आएका छन्…