समाचार Archives | Page 8770 of 8791 | Khabarhub Khabarhub

सरकारलाई स्वास्थ्यकर्मीको धम्की– समायोजन नरोकिए सम्पूर्ण स्वास्थ्य सेवा बन्द !

काठमाडौं– कर्मचारी समायोजनमा असन्तुष्ट जनाउदै गत माघदेखी सरकारी चिकित्सकहरुले विभिन्न चरणका आन्दोलनका कार्यक्रमहरु गर्दै आएका छन् । समायोजनमा चिकित्सकको दरबन्दी संघअन्तर्गत नै हुनुपर्ने भन्दै सरकारी चिकित्सक संघ (गोदान) को आब्हानमा सरकारी चिकित्सकले पटक पटक स्वास्थ्य मन्त्रालय घेराउ गर्ने तथा सेवा नै अवरुद्ध गरेर अस्पतालभित्रै विरोधका कार्यक्रम गरिरहेका छन् । आफ्ना मागहरु सम्बोधन नभए कडा आन्दोलनको…