समाचार « Khabarhub

काठमाडौंलाई खुला तार मुक्त बनाइँदै : जमिनमुनि तार राख्ने काम शुरु

काठमाडौं- सरकारले खुला तारमुक्त बनाउने अभियान थालेको छ । पहिलो चरणमा उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका विद्युत् वितरण लाइनहरू ग्राहकको घरसम्मै भूमिगत गराउने गरी नेपाल विद्युत् प्राधिकरणले तीन चरणमा काम गरिरहेको छ । यसपछि उपत्यका बाहिर पनि तार भूमिगत गर्ने प्रक्रिया शुरु हुने प्राधिकरणले जनाएको छ । एसियाली विकास बैङ्क (एडीबी)को सहुलियतपूर्ण…