समाचार « Khabarhub

मातृ तथा शिशू स्वास्थ्य सरकारको पहिलो प्राथमिकता: स्वास्थ्यमन्त्री यादव

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले मातृ तथा नवजात शिशुको मृत्युदर घटाउन सरकारले प्रसूति सेवाको पहुँचको सुनिश्चितता गरेको बताएका छन् । शुक्रबार थापाथलिस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको वार्षिकोत्वसमा स्वास्थ्य मन्त्री यादवले आमा सुरक्षा कार्यक्रमले सबै आमालाई प्रसूति सेवाको पहुँचको सुनिश्चितता गरेको बताएका हुन् ।, “स्वास्थ्य सबै संयन्त्रको पहिलो प्राथमिकता मातृ तथा नवशिशु मृत्युदरमा…