समाचार « Khabarhub

कुटाइ खाएको भन्दै ट्याक्सी चालक आन्दोलित, टुटल पठाओले ‘दादागिरी’ गरेको आरोप

काठमाडौं– बिहानको साढे सात बजेतिर बाफलसम्म मर्निङ वाक गर्न गएका थिए सानु पुर्वछाने मगर । उनी उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजको अध्यक्ष हुन् । हरेक दिन मर्निङवाक गर्दै बाफल ट्याक्सी पार्किङसम्म पुग्ने उनको दैनिकी हो । मर्निङ वाकसँगै ट्याक्सी पार्किङमा ट्याक्सीको निगरानी समेत गर्ने गरेका छन् उनले । तर सधैको भन्दा फरक बनिदियो…