समाचार « Khabarhub

ब्राजिलमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख नाघ्यो

काठमाडौं - ७ महिनाभन्दा बढीदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा १ लाखभन्दा बढीको मृत्यु भएको छ । आइतबार यो समाचार तयार पार्दासम्म एकै दिन ८४१ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १ लाख ५४३ पुगेको हो । पछिल्लो २४ घण्टामा ४६ हजार ३०५ जनामा संक्रमण पुष्टि भएपछि  ब्राजिलमा संक्रमित संख्या ३० लाख १३ हजार ३६९…