समाचार « Khabarhub

वरिष्ठ नेता नेपालद्वारा ७ बुँदे असहमति पत्र दर्ता (पूर्ण पाठ सहित)

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सचिवालयको निर्णयविरुद्ध लिखित असहमति  पत्र पार्टीमा दर्ता गरेका छन् । मंगलबारको सचिवालय बैठक स्थगित भए पनि नेता नेपालले आफ्ना असहमति लिखित रूपमै दर्ता गराएका हुन् । वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीले एक पद छाड्नुपर्ने लिखित प्रस्तावमा उल्लेख गरेका छन् । जसमा…