Live on
Your Voice, Your Power
काठमाडौं– पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणलाई लिएर मुलुक तातेको छ । अझ त्यो भन्दा पुडासैनीको मृत्यु अगाडि खिचिएको भनिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले पत्रकार रवि लामिछाने, युवराज कँडेल र अश्मिता कार्कीलाई पक्राउ गरेपछि चितवनमा दैनिक प्रदर्शन चर्किँदो छ । प्रदर्शनलाई नियन्त्रणमा लिन सोमबार स्थानीय प्रशासनले निषेधाज्ञा समेत जारी गर्नु परेको छ । पक्राउपछि अनुसन्धानका लागि…