समाचार « Khabarhub

पूर्व राजदूत झा हत्या प्रकरणमा सुरक्षागार्ड तामाङ पुनः पक्राउ

काठमाडौं– पूर्वराजदूत केशवराज झा हत्या प्रकरणमा अनुसन्धानका लागि सुरक्षागार्ड कान्छाराज तामाङलाई प्रहरीले पुनः पक्राउ गरेको छ । उनलाई काभ्रेको खोपासीबाट पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ । गत वर्ष भदौ ४ गते ८० वर्षीया झाको आफ्नै घरभित्र बन्द कोठामा छुरी प्रहार गरी हत्या भएको थियो । उनको हत्या भएपछि अनुसन्धानका लागि प्रहरीले सुरक्षागार्ड…