Live on
Your Voice, Your Power
काठमाडौं- राप्रपाका नेता एवं काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार कमल थापाले परिवर्तनको एजेन्डा बोकेर आफूहरू जनताको माझ आएको बताएका छन् । सोमबार काठमाडौंमा घरदैलोका क्रममा सञ्चारकर्मीसंग कुरा गर्दै थापाले यसपटकको चुनाव यथास्थितिवादी (संघीय धर्मनिरपेक्ष गणतन्त्र पक्षधर) र परिवर्तनकारी (हिन्दू राष्ट्र र राजसंस्था पक्षधर)विचार र शक्तिको बीचमा हुन लागेको भन्दै आफू परिवर्तनको एजेन्डा बोकेर जनताको…