Live on
Your Voice, Your Power
काठमाडौं– नयाँ संविधान जारी भएपछि पहिलो पटक आगामी २०७८ सालमा नेपालमा राष्ट्रिय जनगणना हुँदैछ । केन्द्रीय तथ्यांक विभागले तयारी तीव्र बनाइरहेका बेला विज्ञहरुले समग्र नेपालको वास्तविक तस्वीर झल्किने गरी जनगणना गर्न सुझाव दिएका छन् । खबरहबले राजधानीको दरबारमार्गस्थित पेभेलियन हलमा आयोजना गरेको ‘१२ औं राष्ट्रिय जनगणना’ विषयक अन्तरक्रियामा विज्ञहरुले संघीयता कार्यान्वयनका लागि आगामी जनगणना महत्वपूर्ण…