समाचार « Khabarhub

सचिवालयमार्फत गगनले भने- म सुरक्षित छु

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि आक्रमण भएपछि महामन्त्री गगनकुमार थापामाथि पनि कुटपिट भएको दाबीसहित एउटा भिडियो भाइरल भइरहेको छ ।  तर, उक्त भिडियोमा ती सडकमै कुटाइ खाइरहेका व्यक्ति महामन्त्री थापासँग मिल्दोजुल्दो भने देखिँदैनन् ।  यसैबीच उनको सचिवालयले महामन्त्री थापामाथि कुटपिट नभएको प्रष्ट पारेको छ  ।  ‘महामन्त्री सुरक्षित हुनुहुन्छ,’ थापाको सचिवालयले भन्यो, ‘कुनै कुटपिट भएको…