Live on
Your Voice, Your Power
काठमाडौं– सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको अन्तिम खेलमा मनाङ मर्स्याङ्दी क्लबले जावलाखेल युथ क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको आफ्नो अन्तिम खेलमा मनाङले जावलाखेललाई १-० गोल अन्तरले पराजित गरेको हो । साविकको विजेता मनाङको जितमा निशान लिम्बुले गोल गरेका थिए । खेलको ५७ औं मिनेटमा निशानले गोल गरेका थिए ।…