समाचार « Khabarhub

सेती प्रादेशिक अस्पतालमा थप २६ जनामा कोरोना पुष्टि

काठमाडौं– सेती प्रादेशिक अस्पतालमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले एक विज्ञप्तिमार्फत थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २७१ जनाको कोरोना परीक्षण गरिएको थियो । नयाँ थपिएका संक्रमितमध्ये ९ जना महिला र १७ जना पुरुष छन् । उनीहरु मध्ये…