समाचार « Khabarhub

चिनियाँ लगानीको सिमेन्ट उद्योगसँगको जग्गा सम्झौता रद्द गर्न संसदीय उपसमितिको सिफारिस

काठमाडौं– संसदीय समिति अन्तरगतको उपसमितिले चिनियाँ लगानीको हुवासिन सिमेन्टले जग्गा भाडामा लिनका लागि गरेको सम्झौता रद्द गर्न सिफारिस गरेको छ । संघीय संसदको सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिले आइतबार समितिको बैठकमा पेश गरेको स्थलगत अध्ययन प्रतिवेदनमा सो उद्योगका लागि धादिङमा ५० वर्षका लागि जग्गा भाडामा लिन गरिएको सम्झौंता रद्द गरी त्यसमा संलग्न पदाधिकारीहरुलाई तत्काल कार्वाही…