Live on
Your Voice, Your Power
काठमाडौं – आईसीसी विश्वकप लिग २ मा ओमानविरुद्ध टस हारेर पहिलो ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको नेपालले १५ औं ओभरको पहिलो बलमा सुवास खकुरेललाई पहिलो विकेटका रुपमा गुमाएको हो । ताजा अवस्थामा नेपाल १५.१ ओभरमा एक विकेट गुमाएर ४८ रन बनाएको छ । सुवासको स्थानमा पारस…