Live on
Your Voice, Your Power
डडेल्धुरा - डडेल्धुरामा जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु भएको छ । अन्य चार बिरामी भएका छन् । नवदुर्गा गाउँपालिकामा–३ मा जङ्गलबाट टिपेर ल्याइएको च्याउ खाँदा आठ वर्षीय बालक ललित धामीको मृत्यु भएको प्रहरीले जनाएको छ । च्याउ खाएपछि बिरामी भएका बालक धामीलाई उपचारका लागि कैलालीको सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु थियो ।…