Live on
Your Voice, Your Power
आलिताल– डडेल्धुराको आलीतालमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको गाउँपालिका कमिटी अध्यक्ष अपहरणमा परेका छन् । डडेल्धुराको आलीताल गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र जोशी अपरिचित व्यक्तिको अपहरणमा परेका हुन् । यद्यपि अहिले भने प्रहरीले उनको उद्दार गरिसकेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले जोशीलाई उद्दार गरिएको जानकारी दिए ।…