समाचार « Khabarhub

विषादी परीक्षण रोकेर भारतसँग झुकेको भन्दै नेकपाकै सांसदहरुद्वारा सरकारको आलोचना

काठमाडौं– भारतबाट नेपाल भित्रने तरकारी तथा फलफूलको विषादी परीक्षण नगर्ने सरकारको निर्णयको सत्तारुढ दलकै सांसदले विरोध गरेका छन् । जनताको स्वास्थ्यप्रति सचेत र गम्भीर हुनुपर्ने सरकार स्वयम्ले जनतालाई विषादी युक्त खाद्यान्न खान बाध्य बनाउने गरि निर्णय गरेको भन्दै उनीहरुले आपत्ति जनाएका छन् । शनिबार नेकपाको संसदीय दलको बैठकपछि संघीय संसद भवनमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै…